२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

भ्रष्टाचार नियन्त्रण गर्दै जाने कुरामा सरकार प्रतिबद्ध छ– केपी शर्मा ओली

प्रकाशित मिति :  ३० श्रावण २०८१, बुधबार १३:५१


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार आजै अन्त्य नभएपनि नियन्त्रण गर्दै जाने कुरामा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

आजको प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सो कुरा बताउनुभएको हो ।

प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘लोकतन्त्र एउटा प्रतिस्पर्धात्मक प्रणाली हो । लोकतन्त्रमा स्वस्थ प्रतिस्पर्धा हुन्छ । अस्वस्थ प्रतिस्पर्धालाई लोकतन्त्र भनिँदैन । अस्वस्थ्य होइन, स्वस्थ प्रतिस्पर्धा भनेको छौं । प्रतिस्पर्धी र बहुदलीय व्यवस्था हामीले छानेर खुसीले रोजेर अपनाएका हौं । हामीले संघर्ष गरेर यो प्रणाली ल्याएका हौं ।’


0
Shares

प्रतिक्रिया दिनुहोस !