आफ्नो चरित्र हत्या भयो भन्दै उपमेयर सुनिता डंगोलद्धारा साइबर व्युरोलाई पत्र
प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार १८:०९

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफ्नो नाम जोडी खोलिएका अनाधिकृत फेसबुक पेज हटाएर त्यसका प्रयोगकर्तालाई कारबाही माग गर्नुभएको छ ।
उहाँले नेपाल प्रहरीको साइबर ब्यूरोलाई आफ्नो चरित्रहत्या भएको भन्दै पत्र लेख्नुभएको हाे ।
0
Shares