१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

देशभर चार हजार ९७ डेंगु सङ्क्रमित

प्रकाशित मिति :  ४ भाद्र २०८१, मंगलवार १०:५९


काठमाडौँ । देशभर चार हजार ९७ डेंगु सङ्क्रमित भएका छन् ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७७ जिल्ला मध्ये ७४ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको र देशभर ४ हजार ९७ डेंगु सङ्क्रमित भएका हुन् ।

मुस्ताङ , हुम्ला र जुम्ला बाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । तनहुँमा सबैभन्दा बढी ७८१ जनामा डेंगु सङ्क्रमित देखिएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !