३१ भाद्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

राजपत्रमा प्रकाशित भयाे टीआरसी ऐन (पूर्णपाठ)

प्रकाशित मिति :  १७ भाद्र २०८१, सोमबार १५:५६


काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको ऐन नेपाल राजपत्रमा प्रकाशित भएको छ ।

बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) ऐन, २०८१ राजपत्रमा प्रकाशित भएको हाे । राजपत्रमा प्रकाशित भएसँगैं यो ऐन कार्यान्वयनमा आएको छ ।

संघीय संसद्का दुवै सदनबाट पारित भएकाे टीआरसी विधेयक राष्ट्रपति रामचन्द्र पाैडेलले भदाै १३ गते प्रमाणीकरण गर्नुभएकाे थियाे ।

हेर्नुस् पूर्णपाठ:


113
Shares

प्रतिक्रिया दिनुहोस !