१० फाल्गुन २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

प्रकाशित मिति :  १८ भाद्र २०८१, मंगलवार ११:३५


काठमाडाैं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ ।

भूकम्पकाे धक्का काठमाडाैंमा पनि महशुस गरिएकाे थियाे ।


0
Shares

प्रतिक्रिया दिनुहोस !