२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

आज मन्त्रिपरिषद्काे बैठक बस्दै

प्रकाशित मिति :  २७ भाद्र २०८१, बिहीबार ०८:४९


काठमाडाैं । मन्त्रिपरिषद्काे बैठक आज बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ साढे ६ बजे बस्नेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएकाे हाे ।

आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल हुने बताइएकाे छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !