७ पुष २०८१, आईतवार
  • हाम्रो बारेमा
  • विज्ञापन

दाेलखा केन्द्रबिन्दु भएर भूकम्प

प्रकाशित मिति :  ११ कार्तिक २०८१, आईतवार १०:००


काठमाडौं । दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

शनिबार राति ११ बजेर ३० मिनेट जाँदा दाेलखाकाे लामिडाँडा आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पकाे धक्का आसपासका जिल्लासँगै काठमाडौंमा समेत महशुस गरिएको थियो ।


565
Shares

प्रतिक्रिया दिनुहोस !