६ मंसिर २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

सङ्खुवासभाको मकालुमा टिपर दुर्घटनाः दुई जना मजदुरको गयाे ज्यान, दुई घाइते

प्रकाशित मिति :  १५ कार्तिक २०८१, बिहीबार ०९:२६


किमाथाङ्का (सङ्खुवासभा), १५ कात्तिकः मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको ज्यान गएको छ ।

सङ्खुवासभाको मकालुमा टिपर दुर्घटनाः दुई जना मजदुरको मृत्यु, दुई घाइते


339
Shares

प्रतिक्रिया दिनुहोस !