दुर्गा प्रसार्ईंलाई थप अनुसन्धानको लागि भोटाहिटी लगियाे
प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलवार १६:२३
काठमाडौं । दुर्गा प्रसाईंलाई थप अनुसन्धानको लागि साइबर व्युरो भोटाहिटीमा लागिएको छ ।
आज केन्द्रीय सीआईबीको टोलीले अदालतको अनुमति लिएर प्रसाईंलाई उनको घरबाटै पक्राउ गरेको थियो ।
हिजो दुर्गा प्रसाईंले किर्ते कागजको सहारामा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध दुष्प्रचार गरेका थिए ।
904
Shares