१९ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाल र चीनबीच आठ विषयमा हस्ताक्षर

प्रकाशित मिति :  १८ मंसिर २०८१, मंगलवार ११:३५


काठमाडौँ  । नेपाल र चीनबीच दुई मुलुकका प्रधानमन्त्रीको दुई पक्षीय वार्तापछि  विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङको ग्रेट हल अफ पिपलमा भएको भेटवार्तापछि आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरिएको छ ।


452
Shares

प्रतिक्रिया दिनुहोस !