१९ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

नेपाल र चीनबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

प्रकाशित मिति :  १९ मंसिर २०८१, बुधबार १३:०३


काठमाडौं । नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड (बीआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको क्रममा आज बेइजिङमा दुई देशबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो।


452
Shares

प्रतिक्रिया दिनुहोस !