२९ फाल्गुन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

मन्त्रिपरिषद्को बैठक सुरु

प्रकाशित मिति :  २८ माघ २०८१, सोमबार १८:४३


काठमाडौं । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  सुरु भएको छ ।

बैठकमा नियमित एजेन्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले राइजिङ सन  खबरलाई बताएकाे छ ।


339
Shares

प्रतिक्रिया दिनुहोस !