४ चैत्र २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

३१ औँ प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त

प्रकाशित मिति :  ४ चैत्र २०८१, सोमबार १८:५१


काठमाडौं । नेपाल प्रहरीको ३१ औँ  महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त  हुनुभएकाे छ  ।

बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपी नियुक्त गरेको हो ।

मन्त्रिपरिषद्को निर्णयसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईब) को प्रमुख रहेका थापा प्रहरीको ३१ औं आईजीपी बन्न सफल  हुनुभएकाे छ  ।

मन्त्रिपरिषद्ले मेरिटअनुसार थापालाई नियुक्त गरेको हाे  ।


339
Shares

प्रतिक्रिया दिनुहोस !