१९ माघ २०८२, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

खाँदबारीमा प्रम रोजगार कार्यक्रमः २७६  रोजगार

प्रकाशित मिति :  6 March, 2021 8:34 am


सङ्खुवासभा । खाँदबारी नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । कार्यक्रमबाट २७६ जनाले रोजगारी पाएका छन् ।

नगरभित्र बेरोजगार युवाले रोजगारी पाएका हुन् । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने  सो कार्यक्रम सञ्चालनमा ल्याइएकोे नगरपालिकाले जनाएको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !