१० चैत्र २०८२, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

अवकाश हुँदै एआईजी चौधरी र भण्डारी

प्रकाशित मिति :  7 March, 2024 4:54 am


काठमाडौं । नेपाल प्रहरीका दुई एआईजी मीरा चौधरी र सन्दीप भण्डारी उमेरहदका कारण अवकाशमा जाने भएका छन् ।

इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका दुवै जना एकैसाथ अवकाश हुन लागेका हुन्।

फागुन ५, २०५२ मा उनीहरुले प्रहरी सेवामा प्रवेश गर्नु भएको थियो ।

उहाँहरु २०८१ बैशाख ५ गते र ७ गते अबकासमा जानुहुनेछ ।

उहाँहरुको पदावधि बाकी छदै उमेरहदका कारण अबकाशमा जानुहुने भएको हो ।

अहिले चौधरी प्रहरी प्रशासन विभाग प्रमुख हुन् भने भण्डारी प्रहरी प्रतिष्ठान प्रमुख हुन् ।


0
Shares

प्रतिक्रिया दिनुहोस !