सुर्खेतको वीरेन्द्रनगरमा जिप दुर्घटना हुँदा चार जनाको गयो ज्यान
प्रकाशित मिति : 30 May, 2024 10:06 am
काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा जिप दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।
वीरेन्द्रनगर नगरपालिका–१३ को रातानाङ्ला टाकुरीमोडमा बोलेरो जिप दुर्घटना हुँदा उनीहरूको ज्यान गएको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सुर्खेतबाट कालिकोट जाँदै गरेको बोलेरो गए राति दुई बजेतिर दुर्घटनामा परेको हो । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
0
Shares












