३० श्रावण २०८३, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

चिनियाँ मन्त्री छेन सहितको टोली लुम्बिनीमा

प्रकाशित मिति :  12 June, 2024 4:00 pm


काठमाडौं । बुद्वजन्मस्थल लुम्बिनी भ्रमणका लागि चीनको राष्ट्रिय धार्मिक मामिला प्रशासन मन्त्री छेन रुइफेंङ सहितको टोली आज नेपाल आईपुगेको छ ।

मन्त्री छेन रुइफेंङ सहितको टोली आज दिउसो गौतमबुद्ध विमानस्थल आइपुग्नु भएको हो ।

मन्त्री छेनलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले स्वागत गर्नु भएको छ ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !