एमाले संसदीय दलकाे बैठक बस्दै
प्रकाशित मिति : 15 June, 2024 9:26 am
काठमाडाैं । नेकपा एमालेले संसदीय दल बैठक आज बस्दैछ ।
एमालेले नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसो २ बजे बस्नेगरी संसदीय दलको बैठक बोलाएको हो ।
बैठकमा सदनकाे कामकारबाही र समसायमिक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएकाे छ ।
0
Shares












