१० मंसिर २०८१, सोमबार
  • हाम्रो बारेमा
  • विज्ञापन

संसद् भवनको शौचालयमा नेपाल प्रहरीका जवान गोलेले गरे आत्महत्या

प्रकाशित मिति :  ५ असार २०८१, बुधबार १०:१५


काठमाडौं । संघिय संसद भवनभित्र नेपाल प्रहरीका एक जवानले  आफूले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् ।

संघीय संसद भवनको सौचायलमा प्रहरीका एक जवानले आत्मा हत्या गरेका छन् ।

२२ बर्षका प्रहरी जवान अजित गोलेले आफैले अफैलाई गोली हानी आत्माहत्या गरेका हुन् ।

ड्युटीमै रहेका गोलेले सौचालय जाने क्रममा आफैले बोकेको पेस्तोलले आफूमाथि नै प्रहार गरेका थिए ।
अजित गोलेले किन आत्महत्या गरे भन्ने विवरण खुल्न बाँकी रहेको छ ।

मृतक गोले नेपाल प्रहरीको स्पेशल टाक्स फोर्सका लागि प्रहरी हेडक्वाटरबाट खटाइएका जवान हुन् ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !