७ मंसिर २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

बीआरआइमा तत्काल हस्ताक्षर हुँदैन– प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति :  ११ असार २०८१, मंगलवार १४:४२


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआई)मा हस्ताक्षर नहुने बताउनुभएको छ ।

आज प्रतिनिधि सभामा जारी ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम’मा सांसद्हरूको प्रश्नको जवाफ दिँदै दाहालले पहिले बीआरआइ कार्यान्वयन योजनामा योजना आयोग र चीनको समकक्षीको बीचमा गर्ने भनिएको, अहिले परराष्ट्र मन्त्रालय र त्यो अन्तर्गत सचिवहरूले गर्ने सम्भावना बढेको, तर टुङ्गिइ नसकेको बताएका हुन् । तर उहाँले हस्ताक्षर गर्छु भनेर नवोलेको बताउनुभएको छ ।

नेपालले अब अनुदानमै जोड दिनुपर्छ भन्दै उहाँले ऋण लिएपनि एक वा साढे एक प्रतिशत भन्दा वढी व्याज दरमा जानु नहुँने बताउनु भयो ।

नेपालमा बीआरआई कार्यानयन हुनु नदिनको लागि विभिन्न शक्तिराष्ट्रहरु खुलेरै लागेको पाईएको छ ।

 

 


0
Shares

प्रतिक्रिया दिनुहोस !