२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

एमाले प्रतिपक्षको सिटमा

प्रकाशित मिति :  २३ असार २०८१, आईतवार १३:०७


काठमाडौँ । आज एमाले संसदमा प्रतिपक्षमा बसेको छ ।

केही दिन अघि मात्र सरकारबाट बाहिरिएको एमाले आज प्रतिपक्षको सिटमा बसेको हो ।
यसअघि असार १७ गतेको प्रतिनिधिसभा बैठकमा सत्ता पक्षमा रहेको एमाले गत सोमबार कांग्रेससँगको सहमतिसँगै आजदेखि प्रतिपक्षमा बसेको हो ।


0
Shares

प्रतिक्रिया दिनुहोस !