१२ मंसिर २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

केपी शर्मा  ओलीद्धारा प्रधानमन्त्रीमा दावी पेस

प्रकाशित मिति :  २८ असार २०८१, शुक्रबार २१:५७


काठमाडौं । नेकपा एमालेका अध्‍यक्ष केशी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएको छ ।

प्रधानमन्त्रीले विस्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नु भएको थियो ।
सोही अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओलीले दावी गर्नुभएको हो ।

आजै राष्ट्रपति भवन शीतल निवास पुगेर अध्‍यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएको हो ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !