२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्रीको सपथ लिनासाथ केपी शर्मा ओली सीधै सहिद गेट जाँदै

प्रकाशित मिति :  ३१ असार २०८१, सोमबार १२:३७


काठमाडौं । प्रधानमन्त्रीको सपथ लिनासाथ केपी शर्मा ओली सीधै सहिद गेट जाँदै हुनुहन्छ । त्यहाँ सहिदहरुप्रति श्रद्धान्जली अर्पण गरेर उहाँ सिंहदरबार जानुहुनेछ ।

सिंहदरबारमा उहाँले पहिलो निर्णय विशेष खालको गर्दै हुनुहुन्छ । सिंहदरबारमा केही बेर बसेर उहाँ पार्टी कार्यालय जानुहुनेछ । पार्टी कार्यालय पछि उहाँ प्रधानमन्त्री निवास बालुवाटार जानुहुनेछ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !