३० फाल्गुन २०८२, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दुर्घटना भएको सौर्य एयरको जहाजको यत्रु जोखिममा, आगो निभाउने क्रम जारी

प्रकाशित मिति :  24 July, 2024 11:54 am


काठमाडौं । काठमाडौंबाट उड्न लागेको सौर्य एयरको जहाजमा लागेको आगो निभाउन उद्धार टोली सकृया रहेको छ ।

तर आगो धेरै नै लागेकोले जहाजभित्र रहेका यात्रुहरु भने जोखिम अबस्थामा देखिएका छन् ।

जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएको थियो । जहाजमा कति यात्रु छन् भनेर खुलिसकेको छैन ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !