१४ फाल्गुन २०८१, बुधबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया आजदेखि

प्रकाशित मिति :  २९ श्रावण २०८१, मंगलवार १०:२६


काठमाडौं । केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदैछ ।

सुनुवाई प्रक्रियाको प्रारम्भका लागि मंगलबार संसदीय सुनुवाइ समितिको बैठक दिउँसो सवा १२ बजे संघीय संसद भवन नयाँ बानेश्वरको शंकर हलमा बस्नेछ ।

परराष्ट्र मन्त्रालयले आइतबार प्रस्तावित राजदूतहरूको नाम सुनुवाइका लागि संसद सचिवालयमा पठाएको छ । सरकारले यही साउन १४ गते १८ देशमा राजदूत सिफारिस गरेको थियो ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !