मुख्यमन्त्री सिंहले हटाए आठ राज्यमन्त्री
प्रकाशित मिति : 13 August, 2024 12:22 pm
धनषा । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज आठ राज्यमन्त्रीलाई हटाउनुभएको छ ।
उहाँले चर्को आलोचनापछि आठ जना राज्यमन्त्रीलाई हटाउनुभएको हो ।
अब मधेश प्रदेशमा मुख्य मन्त्री सहित १२ जना मन्त्री छन् ।
0
Shares












