२ कार्तिक २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्रीले विद्युत लाइन जोड्न जस्तै महसुल उठाउन पनि निर्देशन दिनुपर्छ- हरि ढकाल

प्रकाशित मिति :  २९ श्रावण २०८१, मंगलवार १५:१५


काठमाडौं । रास्वपा सांसद हरि ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ओलीलाई विद्युत लाइन जोड्न निर्देशन दिएजस्तो महसुल उठाउन पनि निर्देशन दिन आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले मिटर जडान गरिएको ठाउँको महसुल उठाउनको लागि यो हालत छ भने मिटर नभएका भन्सारमा के हालत हुन्छ भन्र्दै प्रश्न समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘जसरी प्रधानमन्त्रीले विद्युत लाइन जोड्नको लागि निर्देशन दिनुभएको थियो । महशुल उठाउनको लागि त्यसैगरी निर्देशन दिनुप¥यो कहाँ कहाँ दिने हो ? मिटर जडान गरिएको ठाउँको महसुल उठाउनको लागि यो हालत छ देशमा । मिटर नभएका भन्सार हेरौँ र मालपोत हेरौं त के छ हालत ?’
प्रतिपक्षले सदनमा उठाएको मुद्दा र भ्रष्टाचारको विषयलाई रोक्ने रवैया नदेखाउन आग्रह गर्नुभयो ।

 


0
Shares

प्रतिक्रिया दिनुहोस !