सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प
प्रकाशित मिति : 3 September, 2024 11:35 am
काठमाडाैं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ ।
भूकम्पकाे धक्का काठमाडाैंमा पनि महशुस गरिएकाे थियाे ।
0
Shares












