भदौ ३१ मा प्रधानमन्त्रीको प्रतिनिधि सभामा सम्बोधन
प्रकाशित मिति : 12 September, 2024 12:55 pm
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ३१ भदौमा प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने हुनुभएको छ ।
अमेरिका भ्रमणबारे जानकारी गराउन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्ने तालिका तय भएको हो ।
0
Shares












