३ आश्विन २०८१, बिहीबार
  • हाम्रो बारेमा
  • विज्ञापन

दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतको अनुमति

प्रकाशित मिति :  २ आश्विन २०८१, बुधबार १८:२४


काठमाडौं । जिल्ला अदालत काठमाडौंले व्यवसायी दुर्गा प्रसाईलाई पक्राउ गर्न अनुमति दिएको छ ।

साइवर ब्यूरोमा प्रसाईं विरुद्ध उजुरी परेपछि केन्द्रीय साईबर व्युरोले दुर्गा प्रसाईलाई पक्राउको लागि अदालत सँग अनुमित मागेको थियो ।

साईबर व्युरोको अनुमतिलाई सदर गर्दै काठमाडौं जिल्ला अदालतले दुर्गा पसाईंलार्य पक्राउको अनुमति दिएको हो ।

 


452
Shares

प्रतिक्रिया दिनुहोस !