सङ्खुवासभाको मकालुमा टिपर दुर्घटनाः दुई जना मजदुरको गयाे ज्यान, दुई घाइते
प्रकाशित मिति : 31 October, 2024 9:26 am
किमाथाङ्का (सङ्खुवासभा), १५ कात्तिकः मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत दुई जना भारतीय मजदुरको ज्यान गएको छ ।
सङ्खुवासभाको मकालुमा टिपर दुर्घटनाः दुई जना मजदुरको मृत्यु, दुई घाइते
339
Shares












