१४ मंसिर २०८१, शुक्रबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रधानमन्त्री ओलीद्वारा लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित

प्रकाशित मिति :  १४ मंसिर २०८१, शुक्रबार १६:३९


काठमाडाैं । लुम्बिनी बौद्ध विश्वविद्यालय २ सय ८९ जना विद्यार्थी दीक्षित भएका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समाराेहका अवसरमा शुक्रबार प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले एक मानार्थ विद्यावारिधिसहित विभिन्न संकायमा उपाधिप्राप्त २ सय ८९ जनालाई दीक्षित गर्नुभएकाे हाे ।

उहाँले भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि र ५ जनालाई विद्यावारिधिको उपाधि प्रदान गर्नुभयो ।

प्रधानमन्त्री ओलीले दीक्षान्त समाराेहलाई सम्बाेधन पनि गर्नुभएकाे थियाे ।

 


113
Shares

प्रतिक्रिया दिनुहोस !