१० फाल्गुन २०८१, शनिबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रगतिशील विवाहमा वरवधुुलाई शुुभकामना

प्रकाशित मिति :  ८ फाल्गुन २०८१, बिहीबार १७:२२


काठमाडौं  । नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आज आयोजित अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का उपाध्यक्ष धर्म गिरी र केन्द्रीय सदस्य रचना सापकोटाको प्रगतिशील विवाहमा वरवधुलाई शुभकामना र बधाई दिँदै प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली ।


339
Shares

प्रतिक्रिया दिनुहोस !