चाडपर्वलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य यथावत् : आयल निगम
प्रकाशित मिति : 30 September, 2026 9:32 pm
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ ।
इन्डियन आयल कर्पोरेसनबाट मूल्यवृद्धि भएर आएको भएपनि भोटेकोशीमा आएको असाधारण बाढीपहिरोका कारण सिर्जित परिस्थिति, आउँदै गरेका चाडपर्व तगा उपभोक्ताको हितलाई हेरेर मूल्य यथावत् राखेको निगमले जनाएको छ ।
0
Shares












