कास्कीमा जेठ १४ गतेसम्म निषेधाज्ञा
प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार १७:१७
पोखरा । कोभिड –१९ संक्रमणको दर तीव्र रुपमा फैलिएपछि कास्कीमा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।
यसको रोकथाम तथा नियन्त्रणका कार्य प्रभावकारी रुपमा संचालन थप एक साता निषेधाज्ञा जारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जारी गरेको सूचनामा जनाइएको छ ।
– रासस
0
Shares