१७ चैत्र २०८२, मंगलबार
  • हाम्रो बारेमा
  • विज्ञापन

प्रतिनिधि सभामा एमालेकाे अवराेध कायमै

प्रकाशित मिति :  20 February, 2022 8:12 am


काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभामा अवराेध कायमै राखेकाे छ ।

सभामुख अग्निप्रसाद सापकाेटाले आजकाे बैठक सुरु भएकाे जानकारी गराएलगत्तै एमालेका सांसद्हरुले राेष्टम अगाडि आएर नाराबाजी गरेका छन् । प्रतिनिधि सभाकाे आजकाे बैठकमा एमसीसी टेबल हुँदैछ ।


0
Shares

प्रतिक्रिया दिनुहोस !