काठमाडाैंमा भूकम्पकाे धक्का
प्रकाशित मिति : 19 October, 2022 9:48 am
काठमाडाैं । काठमाडाैंमा भूकम्पकाे धक्का महशुस भएकाे छ ।
बुधबार दिउँसाे ३ बजेर ७ मिनेट जाँदा भूकम्पकाे धक्का महशुस भएकाे हाे । भूकम्पको केन्द्रविन्दुबारे आधिकारिक जानकारी भने आइसकेको छैन ।
0
Shares












